नेपाल संविधानसभा पोर्टल

समाचार:  माओवादीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने       संविधानसभामा अन्तिम दिनको छलफल जारी       कटुता र द्वेष त्यागेर सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह       ध्यान संविधान निर्माणमा; सरकार ढाले ढालून्: कोइराला       डेढ महिनाभित्र माओवादी नेतृत्वको सरकार बन्छ : दाहाल       तीन दलीय बैठक स्थगित      



जनमत
मन्त्रीपरिषद बिस्तारमा भएको ढिलाईले संबिधान लेखनमा असर पार्ला ?

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्


ताजा खबर
माओवादीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
०३/७/२००९ — समाचार
लामो सयमदेखि संसद अवरुद्ध गर्दै आएको एकिकृत नेकपा माओवादीले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न नदिने अडान लिएको छ। तर पेश्की बजेट प्रस्तुत गर्न बाधक नबन्ने माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

संविधानसभामा अन्तिम दिनको छलफल जारी
०२/७/२००९ — समाचार
संविधानसभामा सांस्कृतिक र सामाजिक एकताको आधार निर्माण समितिको अवधारणा पत्र र प्रारम्भीक मस्यौदामाथि संविधानसभामा पाँचौ दिनको छलफल जारी छ।

कटुता र द्वेष त्यागेर सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह
०२/७/२००९ — समाचार
प्रधानमन्त्री माधवकुमार नेपालले विगतका कटुता र द्वेष त्यागेर सहकार्य गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । माओवादी तर्फ लक्षित गर्दै उनले पीडावोधबाट सधैंभरि नपिरोली संकटको निकासाका लागि हातोमाले गर्न आव्हान गरे ।

ध्यान संविधान निर्माणमा; सरकार ढाले ढालून्: कोइराला
०२/७/२००९ — समाचार
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुको ध्यान संविधान निर्माणमा भन्दा सरकार गठनमा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

डेढ महिनाभित्र माओवादी नेतृत्वको सरकार बन्छ : दाहाल
०१/७/२००९ — समाचार
माओवादी अध्यक्ष पुष्पकमल दाहालले डेढ महिनाभित्र माओवादी नेतृत्वको सरकार बन्ने बताएका छन् । उनले माओवादीहरुवाहरुको सरकारमा कुनै हालतमा सामेल नहुने पनि बताए।


थप समाचार

नेपालमा पनि भेटियो स्वाईन फ्लु
01/07/2009 — News

भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा भट्टराईलाई चोट
05/06/2009 — News

माओवादीद्वारा मकवानपुर प्रशासनमा तालाबन्दी
03/06/2009 — News




Nepal Election Portal
संविधानसभा सदस्यको बोली
अन्तिम दिनमै भए पनि मस्यौदा बुझाउन सफल भयौं
०३/६/२००९
संविधानसभाको कार्यतालिकाले जेठ ८ गतेसम्ममा समितिहरूले अवधारणा र मस्यौदा बुझाउने मिति तय गरेको थियो । राष्ट्रिय हितको संरक्षण समितिले राति ९ बजे मस्यौदा दर्ता गर्‍यो । यसले पुनः एकपटक कार्यतालिका संशोधन हुनबाट मात्र बचाएको छैन । संविधान बन्ने हो कि होइन भनेर निराश बनेकालाई उत्साहको सञ्चार गर्‍यो । समितिका सभापति अमिक शेरचनसँगको कुराकानीः



अन्तरक्रिया
'माओवादी अडानको आधार ठीक छैन'
२७/६/२००९
\'माओवादी अडानको आधार ठीक छैन\'
नेपाली काग्रेस संसदीय दलको उपनेतामा प्रकाशमान सिंह चयन भएका छन्। यसअघि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई साथ दिदै आएका सिंहले यसपटकको संसदीय दलको निर्वाचनमा रामचन्द्र पौडेललाई साथ दिए। परिणामस्वरुप पौडेलले संसदीय दलको नेताको निर्वाचनमा विजय हासिल गरे। संसदीय दलको निर्वाचनमा देखापरेको पार्टीभित्रको धु्रवीकरण पार्टीको चुनौती सरकार सञ्चालनमा काग्रेसको भुमीका लगायतका विषयमा सिंहसँग गरिएको वार्ता :




लेखमाला
माओवादीलाई सहमतिमा ल्याउनुको अर्थ
०१/७/२००९ — कर्णबहादुर थापा

अतिवादी जोखिम र समाधान
२७/६/२००९ — कृष्ण पहाडी

थोकमा बिक्री गर्ने वस्तु होइन
२३/६/२००९ — डा विपिन अधिकारी




Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari