नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
  1. एकिकृत नेकपा माओवादी

  2. नेपाली कांग्रेस

  3. नेकपा एमाले

  4. मधेशी जनअधिकार फोरम, नेपाल

  5. तराई मधेश लोकतान्त्रिक पार्टी

  6. नेपाल सद्भावना पार्टी

  7. राष्ट्रिय प्रजातन्त्र पार्टी

  8. नेपाल कम्युनिस्ट पार्टी (माले)

  9. नेपाल कम्युनिस्ट पार्टी (एकिकृत)

  10. राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल

  11. राष्ट्रिय जनमोर्चा

  12. नेपाल मजदुर किसान पार्टी

  13. राष्ट्रिय जनशक्ति पार्टी

  14. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

  15. नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)

  16. राष्ट्रिय जनमुक्ति पार्टी

  17. नेपाली जनता दल

  18. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

  19. दलीत जनजाति पार्टी

  20. नेपाः राष्ट्रिय पार्टी

  21. समाजवादी प्रजातान्त्रिक पार्टी, नेपाल

  22. चुरेभावर राष्ट्रिय एकता पार्टी

  23. नेपाल परिवार दल

  24. नेपाल लोकतान्त्रिक समाजवादी दल

  25. स्वतन्त्र

  26. मनोनित


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions