|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
चक्रबहादुर ठकुरी काठमाडौं, जोरपाटी निवासी चक्रबहादुर ठकुरी २०३६ सालदेखि नेपाली कांग्रेस सँग आवद्ध हुनुहुन्छ। २०३६ को जनमतसंग्रहमा बहुदल प्रचार समिति, जोरपाटीका अध्यक्ष रहेका ठकुरी २०३६ मा जोरपाटी गाविसका प्रधानपञ्च निर्वाचित हुनुभयो। प्रजातन्त्रको पुनः स्थापनापछि २०४८ मा गाविस अध्यक्ष निर्वाचित ठकुरी २०५२ साल देखि नेपाली कांग्रेसमा क्षेत्रीय सभापति हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयका स्नातक ठकुरी समाजसेवामा रुचि राख्नुहुन्छ र कथा कविता पनि लेख्नुहुन्छ। प्रजातन्त्रप्रतिको लगाव, समाजसेवी चिन्तन र जनतासँगको निकट सम्बन्धले आफूलाई संविधानसभा सभासदमा विजयी वनाएको बताउने ठकुरी संविधानसभामा आफूले लोकतन्त्र, मैलिक अधिकार र बहुलवादी समाजको निर्माणको पक्षमा आवाज उठाउने बताउनुहुन्छ। उहाँ २०४६ सालमा भएको पञ्चायतको समाप्ति र प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा जेल परिसक्नुभएको छ । राजनीति बाहेक उहाँको अर्को पेशा छैन। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||