|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
कृष्णकुमारी परियार १२ वर्षको सानो उमेरमै पञ्चायतविरोधी आन्दोलनमा क्रियाशील भएकी कृष्णकुमारी परियार संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सभासद हुनुहुन्छ। २०३० सालदेखि प्रजातान्त्रिक आन्दोलनमा लागेकी परियार लोकतन्त्र स्थापनाको पछिल्लो आन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। राजनीतिक यात्रामा उहाँले पटक पटक पक्राउ र हिरासत भोग्नुपरेको छ। उहाँ नेपाली कांग्रेस, कास्की दलित संघका सभपति हुनुहुन्छ। समाजसेवामा रुचि राख्ने परियार मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील रहँदै आउनुभएको छ। राजनीतिक बाहेक सिलाई-बुनाई पेशामा संलग्न कृष्णकुमारी परियार कास्की स्थित नारी सेवा केन्द्रका उपाध्यक्ष हुनुहुन्छ। ४५ वर्षीया परियारका दुई छोरा र तीन छोरी छन्। स्थानीय विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी परियार संविधानसभामा महिला, दलित, जनजातिको हक-हितका पक्षमा आवाज उठाउने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||