|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाली कांग्रेस
महेन्द्र यादव नेपाली काग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष महेन्द्र यादव २०३५ साल देखि राजनीतिमासहभागी हुदै आउनु भएको छ । २०४६ सालको जनआन्दोलनमा उहा"ले धनुषामा प्रजातन्त्र पुनस्थार्पना लागी संर्घष गर्नुभएको थियो भने राजाको निरकुंश शासन विरुद्धकेन्द्रमा रहेर काम गर्नुभयो । नेपाली काग्रेस विभाजन पछि उहा नेपाली काग्रेस प्रजातान्त्रिकको तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो र पार्टी यक भए पछि पनि उहा तरुण दलको अध्यक्ष रहीरहनुभयो । एक श्रीमती र दुइ छोराका पीता यादवलाई मधेसी कोटाबाटसंविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो । समाजसेवामा रुचि भएका यादवको हिन्दी चलचित्र हेर्ने बानी छ । मैथली भाषी यादवले विज्ञान विषयमा स्नातकोत्तर सम्मकोअध्ययन गर्नुभएको छ । अहिलेसम्म कुनै पनि संसदीय र स्थानीय निर्वाचनमा यादवलेभाग नलिएको जानकारी दिनुभयो । उहाले मधेस र समग्र युवा भावनाको प्रतिनिधित्व हुने गरी लोकतान्त्रिक संविधान निर्माणमा आफ्नो सहभागिता रहने बताउनुभयो । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||