|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
मुहम्मद रिजवान अन्सारी सर्लाही- २ वाट संविधानसभामा प्रतिनिधित्व गर्ने मुहम्मद रिजवान अन्सारी व्यवस्थापिका-संसदमा पनि नेकपा एमालेका तर्फवाट मनोनीत हुनुहुन्थ्यो। उहाँको राजनीतिक जीवन २०४४ सालवाट नेकपा-मानन्धरको सदस्यको रुपमा शुरु भएको हो। उहाँ २०४८ देखि नेकपा-एमालेमा हुनुहुन्छ र सोही पार्टीको तर्फवाट २०५१ र २०५६ मा संसदको उम्मेदवार हुनुहुन्थ्यो। अन्सारी हाल एमाले अञ्चल कमिटिका सदस्य हुनुहुन्छ। दुई छोरीका पिता अन्सारी आफूलाई जनताले प्रतिगमन विरोधी आन्दोलन र गणतन्त्रप्रतिको प्रतिबद्धताको कारण विजयी बनाएको ठान्नुहुन्छ। आर्थिक समानता,शिक्षा-स्वास्थ्यको ग्यारेण्टी र राज्यमा अल्पसंख्यकको समावेशी एवम् समानुपातिक प्रतिनिधित्व संविधानसभामा उहाँको मुख्य एजेण्डा हो । उहाँ मुस्लिम इत्तेहाद समुहका उपाध्यक्ष हुनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||