|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
नारदमुनि राना थारु त्रिभुवन विश्वविद्यालयबाट कानून र व्यवस्थापनमा स्नातक नारदमुनि राना थारु धनगढी, कैलालीका बासिन्दा हुनुहुन्छ। उहाँ संविधानसभामा समानुपातिक तर्फ नेकपा एमालेका सभासद् हुनुहुन्छ। यस अघिका संसदीय निर्वाचनमा भाग नलिएका ३६ वर्षीय राना थारुले आफ्नो राजनीतिक जीवन एमालेको संगठित सदस्यका रुपमा २०४८ सालबाट शुरु गर्नुभएको हो। उहाँ एमालेको कैलाली जिल्ला कमिटी सदस्य र धनगढी नगर इन्चार्ज समेत हुनुहुन्छ। आदिवासी-जनजातिको उत्थानको लागि पहल गर्नु संविधानसभामा आफूले उठाउने प्रमुख विषय रहेको बताउनुहुन्छ सभासद् राना थारु। यस बाहेक पार्टीको नीति र एजेण्डा नै अफ्नो पनि एनेण्डा भएको उहाँको भनाइ छ। राजनीति बाहेक अन्य पेशा नभएका राना थारु जातीय उन्नति तथा समाजसेवामा रुचि राख्नुहुन्छ र नेपाल लोकतन्त्र थारु संघको उपाध्यक्ष हुनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||