|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेकपा
एमाले
प्रद्युम्न प्रसाद चौहान पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित ३९ वर्षीय प्रद्युमन प्रसाद चौहान नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०४० सालदेखि राजनीतिमा संलग्न चौहान २०५२ सालदेखि पार्टी संगठित सदस्यको रुपमा क्रियाशील हुनुभएको हो। गाविस अध्यक्ष र प्ररायुसंघ पर्सा जिल्ला सभापति हुँदै उहाँ हाल एमाले पर्सा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ। राजनीतिक यात्राका क्रममा उहाँ बेलाबखत पक्राउ परी हिरासतमा रहिसक्नुभएको छ। भारत (विहार) बाट मनोविज्ञानका स्नातक चौहान २ छोरा, १ छोरीका पिता हुनुहुन्छ। राज्यको पुनः संरचना नभएसम्म देश अघि वढ्न नसक्ने विश्वास राख्ने उहाँको रुचि नयाँ स्थानको भ्रमण र समाजसेवामा रहेको छ। उहाँ व्यक्तिगत तवरमा तथा संस्थागत रुपमा समेत सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ। आफ्नो पारिवारिक वातावरण नै राजनीतिमय रहेको र आफूले स्थानीय विकासमा उल्लेखनीय मद्दत पुर्याएकोले जनताले आफूलाई संविधानसभामा विजयी बनाएको उहाँको आकलन छ। सभासद चौहान संघीयताको ढाँचा राम्रोसँग कोर्दै राज्यको पुनः संरचना गर्ने काम संविधानसभामा आफ्नो मूल एजेण्डा रहने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||