|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
नन्दन दत्त नन्दनकुमार दत्त मधेसी जनअधिकार फोरम समानुपातिक संविधानसभा सदस्य तीन दशकभन्दा बढी समय कांग्रेसमा सक्रिय नन्दनकुमार दत्त अहिले मधेसी जनअधिकार फोरमबाट सभासद् हुनुहुन्छ । उहा २०२७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य हुनुभयो । पार्टी प्रतिवन्धित कालभरि उहा महासमिति सदस्य हुनुहुन्थ्यो । वहुदल आएपछिका दुइ वटै स्थानीय निर्वाचनमा दत्त गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको उम्मेदवार भएर दत्त सुनसरी जिल्ला मधुवन गाविसको अध्यक्षमा विजयी हुनुभएको हो । अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका दत्त मधेस आन्दोलनका उपलब्धिको कार्यान्वयन र राज्य पुनर्संरचनामा आफू केन्द्रीत हुने बताउनुहुन्छ । |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||