नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल

निलम बर्मा

मधेसी जनअधिकार फोरम
समानुपातिक संविधानसभा सदस्य

लामो समयसम्म नेपाल सद्भावना पार्टीले सद्भावना महिला मञ्चको अध्यक्ष भएकी बर्मा २०६३ सालको मधेस आन्दोलनसगै मधेसी जनअधिकार फोरमका प्रवेश गर्नुभएको हो ।
उहा २०५५ सालदेखि ८ बर्षम्म सद्भावना महिला मञ्चको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली विषयमा स्नातक बर्माले २०४६ सालअघि शिक्षण पेशा पनि अगाल्नुभयो ।
२०४८ सालमा नेपाल सद्भावना पार्टी रौतहटको जिल्ला सदस्य भएर उहाले राजनीति सुरु गनुभएको हो ।
अन्तरिम संविधान जारी भएपछि २०६३ सालमा काठमाडौंको माइतिघरमा संविधानको प्रति जलाएर उहा पाच दिनसम्म प्रहरी हिरासतमा बस्नुपर्‍यो ।
आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेस प्रदेश र राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि संविधानसभामा सक्रिय हुने उहाको योजना छ ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions