|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
रामचन्द्र प्रसाद राय मधेसी जनअधिकार फोरम समानुपातिक संविधानसभा सदस्य २०३० सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङमा नेपाल विद्यार्थी संघको कार्यकर्ता भएर राजनीति सुरु गरेका अमात प्रजातन्त्रको पक्षमा सदैव उभिनुभएको थियो । २०३६ सालको जनमत संग्रहमा कांग्रेसको कार्यकर्ता भएर बहुदलको पक्षमा उहा"ले प्रचार गर्नुभएको थियो । निरन्तर कांग्रेस रहेका अमात कांग्रेसबाटै उम्मेदवर भइ २०५४ सालको स्थानीय निर्वाचनमा सुनसरीको रामगन्ज बेलगछियाको गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । कांग्रेसको जिल्ला सदस्यसम्म भएर काम गरेका अमात २०५६ सालदेखि मधेसी जनअधिकार फोरमका सक्रिय भएको बताउनुहुन्छ । समाजशास्त्रमा पीएचडी उपाधि हासिल गरेका अमात संविधानसभामा पुगेर सामाजिक न्याय र समावेशीकरणको मुद्दालाई उठाउने बताउनुहुन्छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||