|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
मधेशी जनअधिकार फोरम, नेपाल
राम जनम चौधरी मधेसी जनअधिकार फोरम समानुपातिक संविधानसभा सदस्य २०४८ , २०५१ र २०५६ का तीनबटै संसदीय निर्वाचनमा लगातार जित्ने भाग्यशाली व्यक्तिहरुको सूचीमा रामजनम चौधरीको नाम पनि आउछ । नेपाली कांग्रेसको उम्मेदवार भएर कैलाली २ बात उहाले तीनवटै निर्वाचनमा विजय हासिल गर्नुभयो । २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेविसंघको कार्यकर्ता भएर राजनीति सुरु गरेका चौधरी २०५४ सालमा सामान्य प्रशासन राज्यमन्त्री, २०५५ मा शिक्षा सहायकमन्त्री र २०५८ सालमा भूमिसुधार राज्यमन्त्री बन्नुभयो । चौधरीलाई २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेस पार्टीले टिकट दिएन । त्यसपछि विजय गच्छदार र शरतसिंह भण्डारीहरुसगै उहा पनि फोरममा प्रवेश गनुभयो । फोरमले समानुपातिक सूचीबाट उहाले सभासद् बनाएको हो । कानुनमा स्नातक चौधरी आत्म निर्णय अधिकार सहितको स्वायत्त मधेस प्रदेशको पक्षमा आफू संविधानसभामा क्रियाशील हुने बताउनुभयो । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||