|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
अभिलाल उराव झांगड समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संभासद अभिलाल उराव झांगड 'सम्मान' सीमान्तकृत पिछडिएका अल्पसंख्यक तराईका आदिवासी झांगड जातिबाट संविधान सभा सदस्यमा प्रतिनिधित्व गर्नुहुन्छ। उराव बाहेक झांगड जातिबाट संविधान सभा सदस्यमा विजयी हुनेहरुमा मधेसी जनअधिकार फोरमका अर्का एक संविधान सभा सदस्य हुनुहुन्छ। माओवादीको कोचिला राज्य समितिका सदस्य रहेका झांगड तत्कालिन नेकपा मालेले २०२९ सालमा गरेको झापा व्रिद्रोहको प्रभावले राजनीतिमा होमिनु भएको थियो । ५६ वर्षीय झांगडका चार छोरा एक छोरी छन्। ९ कक्षासम्म औपचारिक शिक्षा अध्ययन गर्नुभएका झांगडको तीन दाजुभाइ र तीन दिदीबहिनी हुनुहुन्छ। गरिब परिवारमा जन्मेकाले आफूलाई निम्न वर्गको ज्ञान छ भन्दै झांगड नया संविधान गरिबको हितमा लेखिनुपर्ने बताउनुहुन्छ। पार्टीको निरन्तर सम्वद्धता र आफ्नो इमान्दारिताले नै पार्टी समानुपातिक तर्फविजयी बनाएको झागंड बताउनुहुन्छ । सीमान्तकृत पिछडिएका जाति र झांगड जातिको भाषा, शिक्षा र स्वास्थ्यको बारेमा संविधानमै लेखाउन आफूले पहल गर्ने उहाँको मुख्य एजेण्डा छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||