|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
भक्त बहादुर शाह एकिकृत नेकपा माओवादी विद्रोहबाट अति प्रभावित जिल्ला मध्येको जाजरकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत भक्तबहादुर शाह विजयी हुनुभएको हो। जनयुद्धबाट प्रशिक्षित जनता नै आफ्नो विजयको आधार रहेको शाह बताउनुहुन्छ। २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्थार्पना भए पछि राजनीतिमा प्रवेश गर्नुभएका शाह २०४९ सालमा जनमोर्चा नेपालको तर्फबाट जाजरकोट सदरमुकाम खलंगा गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। वि.स. २०५२ फागुन १ गते माओवादी विद्रोहको सुरु सँगै भूमिगत हुनु भएका शाहले जनमुक्ति सेनामा रहेर पनि काम गर्नु भएको थियो। माओवादी सेनाको ब्रिगेड कमिसार हुँदै उहाँ डिभिजन कमिसार पनि बन्नुभएको थियो। भेरी कर्णाली राज्य समितिका सचिव शाह पिछडिएका वर्ग, क्षेत्र र जनताको हितमा संविधान लेख्नु नै आफ्नो भूमिका रहने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||