|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
भरतप्रसाद शाह महोत्तरीका माओवादी सभासद् भरतप्रसाद साह 'किशन' माओवादी राज्य समिति सचिवालय सदस्य हुनुहुन्छ। ०४६ देखिर राजनीतिमा लाग्नुभएका ३५ वर्षीय साह एमालेबाट राजनीतिमा होमिनुभएको थियो। स्ववियूको सचिव र एमालेबाट गाविस अध्यक्ष भइसक्नुभएका साह ०५५ मा माओवादीमा प्रवेश गर्नुभएको थियो। ०५६ मा माआवादी महोत्तरी सदस्य हुनुभएका साह जनयुद्धका दौरानमा महोत्तरी र सर्लाही कार्यक्षेत्र बनाउनुभयो। अन्तरिम व्यवस्थापिका विधायकसमेत हुनुभएका साहका बाबा नेकपा मानन्धरमा सक्रिय हुनुहुन्थ्यो। आइएस्सीसम्मको अध्ययन गर्नुभएका साहले जातीय, 73ेात्रीय विभेदलाई अन्त गर्ने र आत्मनिर्णयको अधिकारसहितको संघीय मुलुकलाई संस्थागत गर्ने नै उहाँको मुख्य एजेण्डा रहेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||