|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
बिनोद पहडी सभासद् विनोद पहाडी पत्रकारिता र दलित आन्दोलनमा लामो समयदेखि संलग्न हुनुहुन्छ। ०४४ देखि अखिल छैठौंबाट राजनीतिमा लाग्नुभएका पहाडी जनमोर्चा रुपन्देही सदस्य तथा उत्पीडित दलित जातीय मुक्ति समाजका महासचिव पनि हुनुभयो। उहाँ दलितसँग सम्बद्ध थुप्रै दलित गैरसरकारी संस्थाहरुमा पनि काम गर्नुभएको छ। उहाँ लुम्विनी दैनिकको हकरदेखि सम्पादक पनि बन्नुभयो। त्यसपछि उहाँ नयाँ चुनौती, नेपाली मञ्च र काठमाडौं पत्रको सम्पादक बन्नुभयो। अभागी नामले चिनिने पहाडी शिक्षाशास्त्रमा स्नातक हुनुहुन्छ। बाजेको पालासम्म लुगा सिलाएर 'बाली घरे प्रथा' अन्तर्गत जीविकोपार्जन गरे पनि उहाँका बाबा भने नेपाली सेनामा हुनुहुन्थ्यो। पाल्पा भुवनपोखरी -९ गोखुंगामा जन्मनुएका पहाडीको प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामै राख्नुपर्ने मूल एजेण्डा रहेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||