|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
विष्णु प्रसाद पौडेल सभासद् विष्णुप्रसाद चौधरी माओवादी थारुवान् राज्य समिति सदस्य हुनुहुन्छ। ०४६ देखि राजनीतिमा साइत गर्नुभएका थारु ०४९ देखि ०५३ सम्म विद्यार्थी फाँटमै काम गर्नुभयो। उहाँ ०५५ मा माओवादी बर्दिया सदस्य हुनुभयो। गरिब थारु परिवारमा जन्मनुभएका थारु कलाशास्त्रमा स्नातक हुनुहुन्छ। कमैया, सुकुम्बासीका मुद्दालाई सविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा हो। जनताको आधारभूत कुरा उठाएका हुनाले नै जनताले विजयी बनाएको चौधरीको दाबी छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||