|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
चन्दा देवी पर्साबाट प्रतिनिधित्व गर्ने चन्दादेवी राम संविधानसभामा प्रतिनिधित्व गर्ने एकदम थोरै मधेसी दलित महिलामा एक हुनुहुन्छ। ३० वर्षीया राम ०५४ देखि माओवादीमा लागेर नै राजनीतिक यात्रा थाल्नुभएको थियो। एकदमै गरिब परिवारमा जन्मनुभएकी राम सहिद रामेश्वर रामपत्नी हुनुहुन्छ। हाल उहाँ अनेम संघ क्रान्तिकारी पर्सा अध्यक्ष र माओवादी पर्सा सदस्य हुनुहुन्छ। १६ वर्षको उमेरमै विहे गर्नुभएका रामका दुई छोरा छन्। सामान्य साक्षर मात्र राम ले दलित महिलाका हक अधिकारलाई सविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा रहेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||