|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
धर्मराज वि.क सुदूर पश्चिमको विकट पहाडी जिल्ला बझाङका धर्मराज विश्वकर्मा संविधान सभामा नेकपा माओवादीका तर्फबाट दलित वर्गको प्रतिनिधित्व गर्दैहुनुहुन्छ। पार्टीभित्र 'अर्जुन' उपनाम चिनिने विश्वकर्मा पार्टीले निम्न वर्ग, सबै जनजाति र दलितका लागि गर्ने सम्मानका कारण आफू संविधान सभामा विजयी भएको बताउनुहुन्छ। पेशागतरुपमा फलामको भाडाकुँडा बनाउने धर्मराज आफू गरिब परिवारको भएको बताउनुहुन्छ। बझाङ सदरमुकामबाट ५ घ48टा पैदल दुरीको लेकगाउ" -७ ल्वाडामा जन्मेका विकले स्तानक तहसम्मको अध्ययन गर्नुभएको छ। गाउकै प्रस्तावित निम्न माध्यमिक विद्यालयले दलित भएकै कारण शिक्षक हुनबाट वञ्चित गरेपछि आफूलाई राजनीतिले तानेको बताउने बिककी श्रीमती पनि माओवादीको बझाङ जिल्ला सदस्य हुनुहुन्छ। जनवादी विहे गरका विकका एक दाजु र एक भाइ रहेका छन्। २०४८ सालमा नेकपा माले, त्यसपछि नेकपा एमालेको विद्यार्थी संगठन हुदै २०५६ सालमा विक माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा प्रवेश गर्नुभएको थियो। २०५८ साल देखि भूमितगत भएका बिक, दलित मुक्तिमोर्चाे बझाङको पहलिो अध्यक्ष पनि हुनुहुन्छ। २०६० सालमा माओवादीको जिल्ला सदस्य तथा सचिव हुदै २०६१ साल देखि उहाँ सेती महाकाली राज्य समितिका सदय पनि हुनुहुन्छ। २०३४ चैत २० गते जन्मेका धर्मराजले दलित मुक्ती र श्रमिक वर्गको पक्षमा संविधानसभामा आवाज उठाउनुहुनेछ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||