|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी ध्रुव आङदेम्बे माओवादीको तर्फबाट समानुपतिक सभासदमा चुनिनुभएका ४३ वर्षीय विश्वास माओवादी राज्य समिति सदस्य तथा लिम्बुवानको उपाध्यक्ष हुनुहुन्छ। ०३९ देखि राजनीतिमा साइत गर्नुभएक विश्वास माले, एमाले र मालेहुँदै उहाँ माले निकट प्ररायु संघको केन्द्रीय सदस्य हुनुभयो। माओवादीमा प्रवेश गरेपछि उहाँ ०५८ मै पूर्णकालीन हुनुभयो भने ०५९ मा जिल्ला समितिको सदस्य। जनयुद्धको क्रममा पाँचथर, ताप्लेजुंग, इलाममा काम गर्नुभयो। कानुनमा स्नातक विश्वासको जातीय, लिगीय, क्षेत्रीय विभेद हटाउन सविधानमै उल्लेख गर्ने मूल एजेण्डा रहेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||