|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
अलाउद्धिन अन्सारी २०४७ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी लागेर जिल्ला कार्य समितिको विभिन्न पदमा बसेका अलाउद्धिन अन्सारी रेडक्रस लगायतका सामाजिक संघसंस्थाको सदस्य भएर पनि जिल्ला स्तरमा काम गर्नुभएको छ । २०४९ साल को स्थानीय निर्वाचनमा नवलपरासी जिल्लामा राप्रपाबाट गाविस अध्यक्षको उम्मेदवार बने पनि उहा विजयी हुन सक्नुभएन । कानून विषयमा प्रविणता प्रमाणपत्र तह सम्म अध्ययन गरेका ५७ वर्षीय अलाउद्धिन मुसलमान समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सभाषदमा निर्वाचित हुनुभएको हो । संविधानसभामा जनजाति र आदिवासीका समस्या तथा समानता र समावेशीकरणको मुद्यालाई प्रमुख रुपमा उठाउने उहाको लक्ष्य छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||