|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
चलन बहादुर तामाङ चलन बहादुर तामाङ २०३४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।त्यतिबेला पंचायति व्यवस्थाका र्समर्थक तामाङ २०३४ सालदेखि ३८ सालसम्म छकनी गाविस वडा नम्बर ४ को वडा अध्यक्ष भएकार काम गर्नुभएकाले थियो । २०३८ सालमा प्रधानपञ्चमा उम्मेदवार दिए पनि उहाले विजयी हुन सक्नुभएन । जुनसुकै अप्ठेरो परिस्थितिमा पनि पार्टीमा अविचलित भएर लागिरहेकाले पार्टीले आफूलाई विजयी बनाएको तामाङ बताउनुहुन्छ । किसान संगठनको दुइ गाविसको सभापति भएर काम गरेको अनुभव उहासग छ । २०४३ सालमा तत्कालिन गाउ पचायतमा भने उहा प्रधानपन्चमा विजयी हुनुभयो । निम्न माध्यमिक तहसम्मको अध्ययन गरेका तामाङ वहुदल आएपछिको २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा छकनी गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । राप्रपाको जिल्ला गाउ अध्यक्ष, क्षेत्रीय सदस्य र जिल्ला कार्यसमितिको सदस्य भएर पनि उहाले काम गर्नुभएको छ । संविधान सभामा पार्टीले तोकेको मुद्यालाई नै प्राथमिकताको साथ उठाउने बताउने तामाङ आफ्नो तर्फबाट जनजातिको समस्या र समावेशीकरणलाई जोड दिने बताउनुहुन्छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||