|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
जयप्रकाश यादव तर्राई मधेस लोकतान्त्रिक पार्टी तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएका रामानन्द प्रसाद यादव पेशाले इलेक्ट्रोनिक इञ्जीनीयर हुनुहुन्छ । २० बर्षम्म विभिन्न चिनी कारखानामा इन्जिनियर भएर काम गरेको अनुभव यादवसग रहेको छ । राजनीतिक यात्राको सुरुवात भने उहाले नेकपा एमालेबाट सुरु गर्नुभएको थियो । २०५० साल पछि एमालेसग नजिक भएर काम गरेका यादव २०५२ सालमा एमाले निकटको उखु किसान संघको केन्द्रीय सहसचिव बन्नुभएको थियो । उहा २०६३ सालसम्म लगाता चार बष एमाले निकटको किसान संघ, बाराको अध्यक्ष हुनुहुन्थ्यो । तर , २०६४ साल फागुनमा तर्राई मधेस लोकतान्त्रिक पार्टीको स्थापना भएपछि उहा तमलोपाको बारा जिल्ला अध्यक्ष चुनिएर काम गर्नुभयो । क्रिकेट खेलमा विशेष रुचि भएका यादले संविधान सभामा किसान र मजदुरको मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो । |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||