|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाल परिवार दल नेपाल परिवार दल वि स २०६४ मा डा. जीवन श्रेष्ठको नेतृत्वमा यसको नामले औँल्याएजस्तै सबै नेपालीहरूलाई एउटै परिवारजस्तो बनाउने उद्देश्यका साथ दर्ता गरिएको थियो। यसका पार्टी सदस्य खासगरी प्राज्ञिक पृष्ठभूमिका रहेका छन्। कार्यकारी समितिमा डा। श्रेष्ठ, एक महासचिव, सहसचिव र १५ जना केन्द्रीय समिति सदस्यहरू रहेका छन्। यो पार्टी भौगोलिकताका आधारमा सङ्घीय राज्य व्यवस्थाको पक्षमा रहेको छ। यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||