|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपा: राष्ट्रिय पार्टी नेपाल राष्ट्रिय पार्टी वि स २०६४ मा केशरमान शाक्यको नेतृत्वमा दर्ता भएको थियो। यो पार्टी नेवारी समुदायको सांस्कृतिक र भाषिक अधिकार सुनिश्चित गर्नका लागि गठन गरिएको थियो। अध्यक्षका अतिरिक्त पार्टीमा तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, कोषाध्यक्ष र एक प्रवक्ता रहेका छन्। पार्टीको घोषणापत्रले प्रत्यक्ष रूपले निर्वाचित र कार्यकारी अधिकारसहितको राष्ट्रप्रमुख र केवल प्रशासकीय अधिकारयुक्त प्रधानमन्त्रीय पद्धतिको पक्षमा प्रस्ताव गरेको छ। सङ्घीयताका सम्बन्धमा यस पार्टीले सङ्घीय एकाइहरू जातीय आधारमा विभाजित हुनुपर्ने मान्यता राखेको छ। यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||