|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाल सद्भावना पार्टी-आनन्दीदेवी
(नेसपा-आ) नेपाल सद्भावना पार्टी-आनन्दीदेवी (नेसपा-आ) सन् १९८३ मा दक्षिणी तराईमा बसोबास गर्ने जनताहरूको क्षेत्रीय सरोकारको प्रतिनिधित्व गर्न स्थापित नेपाल सद्भावना पार्टीबाट विभाजित पार्टीका रूपमा आएको थियो। सन् २००३ मा नेपाल सद्भावना पार्टी राजाको सरकारमा सम्मिलित हुने पार्टीको निर्णयप्रति असहमति जनाउँदै विभाजन भयो र नेपाल सद्भावना पार्टी-आनन्दीदेवी (नेसपा-आ) गठन भयो। दुवै पार्टीहरू सन् २००७ को जुलाईमा पुनः एकीकृत भए तर छिट्टै फेरि विभाजित भए, नेसपा-आ को नेतृत्व आनन्दीदेवीद्वारा गरियो भने सद्भावना पार्टीको नेतृत्व मन्त्री राजेन्द्र महतोले गरे। नेपाल सद्भावना पार्टीले वि स २०४८, २०५६ र २०५१ का निर्वाचनमा क्रमशः छ तीन र पाँच सिटमा विजय हासिल गरेको थियो। संविधानसभा निर्वाचनमा यस पार्टीले केवल दुई सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||