|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल सन् १९९४ को एमालेको सरकारमा कानुन मन्त्री रहेका प्रेमबहादुर सिंहको नेतृत्वमा सन् २००५ मा स्थापित भएको हो। प्रेमबहादुर सिंहसमेत एमालेका असन्तुष्ट केन्द्रीय समिति सदस्यहरूको एउटा समूहले सन् २००५ मा एमालेको जनकपुर महाधिवेशनमा सैद्धान्तिक मतभेदका कारण पार्टी छोडेस यी नेताहरूले पार्टीभित्र पारदर्शिता र राष्ट्रिय सवालहरूमा प्रस्ट धारणाको अभावका कारण पार्टीप्रति असन्तुष्ट थिए। प्रेमबहादुर सिंह पार्टी स्थायी कार्यसमितका अध्यक्ष हुन् जसमा महासचिव समेत तीन सदस्य छन् र २५ सदस्यीय केन्द्रीय समित रहेको छ। यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||