|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाल कम्युनिष्ट पार्टी
(एकीकृत) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) , सन् २००७ मा नेकपा (मार्क्सवादी-लेनिनवादी) को एउटा समुह, नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र मसाल) को एउटा समुह र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र) को एउटा समुहबीचको एकताबाट निर्माण भएको थियो। यो पार्टी माओवादी र एमालेभन्दा मध्यमार्गीका रूपमा चिनिन चाहन्छ र राजनीतिक हिंसाको प्रयोगको विरोध गर्दछ। पूर्ण समानुपातिक निर्वाचन र जातीय र भौगोलिक आधारमा सङ्घीयताका पक्षमा रहेको यस पार्टीले सन् २००७ मा व्यवस्थापिका संसद्मा बाटै राजतन्त्रलाई अन्त्य गर्न माग गरेको थियो। ६७ केन्द्रीय समिति सदस्य र दस हजार सक्रिय पार्टी सदस्य रहेको दावी गर्ने यस पार्टीको आधारभूमि संगठित श्रममा रहेको बताइन्छ। यस पार्टीले संविधानसभा निर्वाचनमा दुई सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||