नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
प्रकाशन
प्रकाशनहरु प्रकाशक
संविधानसभाः प्रकृति र प्रक्रिया
मधु आचार्य

मूल्यः रु.१४५, पृष्ठः १८१+९
बुद्ध एकेडेमिक पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रा.लि., काठमाडौँ
२०६४
संविधानसभाः सिद्धान्त र व्यवहार
(संविधानसभासम्बन्धी विश्लेषणात्मक पुस्तक)

विष्णुप्रसाद भुषाल र वसन्तलाल महर्जन

मूल्यः रु.५०, पृष्ठः ६८
विष्णुप्रसाद भुषाल र वसन्तलाल महर्जन, काठमाडौँ
२०६३
संविधानसभा
(संविधानसभाको सान्दर्भिक सामग्री र विश्लेषण)

केशवराज देवकोटा

मूल्यः रु.१००, पृष्ठः १३६
देवीप्रसाद न्यौपाने सौगात पुस्तक प्रकाशन, काठमाडौँ
२०६२
नेपालमा संविधान र संविधानको भावी दिशा
(संवैधानिक विकाससम्बन्धी लेख/अभिलेख सङ्ग्रह)

बुद्धि कार्की र बालचन्द्र श्रेष्ठ
कानून सरोकार समूह नेपाल
२०६२
नेपालको सर्न्दर्भमा राज्यको पुनःसंरचना
(लेख-सङ्ग्रह)

सीताराम तामाङ

मूल्यः रु.२७५, पृष्ठः ५३४
सामना प्रकाशन, नेपाल
२०६२
संविधान, संविधानवाद, संविधानसभा र राज्यको पुनर्संरचना (विश्लेषणात्मक कृति)
चन्द्रकान्त ज्ञवाली

मूल्यः रु.१३५, पृष्ठः १४०
विजया ज्ञवाली
२०६३
इन्फ्युज्ड इथ्निसिटिजः नेपाल्स इन्टरलेस्ड एण्ड इन्डिभिजिबल सोसल मोजाइक
गौरीनाथ रिमाल

मूल्यः रु.६००, पृष्ठः ७२
एक्सन एड, नेपाल
डेमोत्रे्कटिक कन्स्टिच्यूसन मेकिङ्ग (एक्स्पेरियन्स फ्रम नेपाल, केन्या, साउथ अफ्रिका, श्रीलंका)
हरि भट्टराई र झलक सुवेदी

पृष्ठः १४६
नेपाल साउथ एसिया सेन्टर (नेसाक)
अनराबेलिंग द मोजाइकः स्पाटल एस्पेक्ट्स अफ इथ्निसिटी इन नेपाल लेखकः पीताम्बर शर्मा

मूल्यः रु.३७५, पृष्ठः १११
हिमाल बुक्स
रिबिल्डिङ नेपाल
वीरेन्द्रप्रसाद मिश्र

मूल्यःरु.१९५, पृष्ठः १८४
भृकुटी एकेडेमिक पब्लिकेसन्स
महिलाद्वारा परिभाषित राज्यको पुनर्संरचना
इन्दु तुलाधर

मूल्यः रु. २५०, पृष्ठः १२०
सेन्टर फर विमेन, पिस एण्ड डेमोक्रेसी, काठमाडौं
२०६४
आमूल परिवर्तनको खाका
(दस्तावेजहरूको सङ्कलन)

राजेन्द्र महर्जन, झ्लक सुवेदी र पुष्कर गौतम

मूल्यः रु.१६०, पृष्ठः २३४
नवदीप प्रकाशन काठमाडौँ
२०६३
माओवादी जनयुद्धः विभिन्न आयोग र वार्ता
डा. सुरेन्द्र केसी

मूल्यः रु.४५०, पृष्ठः ५४६+८
मकालु प्रकाशन गृह, काठमाडौँ
२०६४
शान्तिवार्ता अन्तरकथा (२०६४)
सुवास देवकोटा

मूल्यः रु. १६०, पृष्ठः १९८
 
विचारयात्रा
धनप्रसाद पण्डित

मूल्यः रु.३००, पृष्ठः २०४
 
चिन्तन र अनुभूति
मित्रसेन दाहाल

मूल्यः रु.२००, पृष्ठः २७८
 
नेपाल थर्काइदिने १९ दिन
(दोस्रो जनआन्दोलनसम्बन्धी पुस्तक)

अरविन्द रिमाल

मूल्यः रु.७५, पृष्ठः ९६
टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान, काठमाडौँ
२०६३
लोकतन्त्रः अपहरण र अवतरण
श्रवण शर्मा, माधव पन्थी

मूल्यः रु.२००, पृष्ठः १५४
दीपालक्ष्मी आचार्य शर्मा, काठमाडौँ
२०६३
मधेसः समस्या र सम्भावना
वसन्त थापा र मोहन मैनाली

मूल्यः रु.१७५, पृष्ठः १५३
सोसल साइन्स वहाः, ललितपुर
२००६
फरेन डाइरेक्ट इन्भेष्टमेन्ट इन नेपाल
(वैदेशिक सहयोग र प्रभावको लेखाजोखा)

रघुवीर बिष्ट

मूल्यः रु.३५०, पृष्ठः ११९
सेन्टर फर इन्टरग्रेटेड डेभलपमेन्ट स्टडिज् ललितपुर
सन् २००५
राज्यको पुनःसंरचना,समावेशी प्रजातन्त्र र किरातहरूको प्रजातान्त्रिक अधिकार
टङ्कबहादुर राई

मूल्यः रु.१५५, पृष्ठः १४०
उत्तमकुमार चाम्लिङ राई
२०६२
रङ्ग वी डु, राइट वी डन्ट
(देश-चिन्तन, अङ्ग्रेजीमा)

आदित्यमान श्रेष्ठ

मूल्यः रु.३५०, पृष्ठः ३४२
एकता बुक्स् डिष्ट्रिबर्ुर्टस् प्रा.लि. काठमाडौँ
२००५
सहरीकरणः जीविकाको विविध आयाम
भास्कर गौतम, जगन्नाथ अधिकारी

मूल्यः रु.२००, पृष्ठः ३५५+६
मार्टिन चौतारी, काठमाडौँ
२०६३ (२००६)

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions